HimalKhabar.com :: A Complete Nepali Political News Portal
आफ्नै देशवासी दुश्मन हुन सक्दैनन्
आफ्नै देशवासी दुश्मन हुन सक्दैनन् यदि देश र समाजलाई बुझ्नु छ भने देशवासीका विश्वासका समस्त साहित्य, वेदादि र मुन्धुम पढ्नै पर्छ। पढाउनै पर्छ। देशको सांस्कृतिक इतिहास यही हो भनेर अरूको बुझ्दै नबुझी आफ्नो कुरा थोपर्न मिल्छ जस्तो लाग्दैन।