HimalKhabar.com :: A Complete Nepali Political News Portal
जसले नेपाली मुद्रा प्रचलनमा ल्याए
जसले नेपाली मुद्रा प्रचलनमा ल्याए नेपाल राष्ट्र ब्यांकको पहिलो गभर्नरका रुपमा हिमालयशमशेर जबराले भारतीय मुद्राको विस्थापन गरी नेपाली मुद्रा चलाउने तथा विनिमय दर निर्धारण गर्ने महत्त्वपूर्ण कार्य गरेका छन्।