HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकारको कृषि-चिन्ता ‘गोहीको आँसु’
सरकारको कृषि-चिन्ता ‘गोहीको आँसु’ ६० प्रतिशत परिवार कृषि-आश्रित रहेको देशमा कृषिजन्य वस्तुको असाधारण आयात र त्यसलाई थेग्न विप्रेषणमा भर पर्नुपरेको तथ्य चिन्ताजनक मात्र होइन, लाजमर्दो समेत छ।