HimalKhabar.com :: A Complete Nepali Political News Portal
खस आर्यहरूको वंशावली निर्माण र भ्रम
खस आर्यहरूको वंशावली निर्माण र भ्रम अधिकांश खसहरूले ऋषिहरूलाई आफ्ना पुर्खा मानेका छन्। यस्तै‚ हिन्दू धर्मावलम्बी भएकै कारण आफ्नो इतिहास भारतसँग जोड्छन्। तर‚ उनीहरूको प्राचीन ठाउँ बेबिलोन हो।