HimalKhabar.com :: A Complete Nepali Political News Portal
एन्टिबायोटिकको बढ्दो प्रयोगले जोखिम
एन्टिबायोटिकको बढ्दो प्रयोगले जोखिम जथाभावी एन्टिबायोटिक प्रयोगले मानव स्वास्थ्यमा जटिल समस्या सिर्जना भई सामान्य मानिएका रोगबाट नै मर्नुपर्ने अवस्था आउने सक्ने भन्दै विज्ञहरू सचेत गराउन थालेका छन्।