HimalKhabar.com :: A Complete Nepali Political News Portal
संस्कृतिको समग्र ‘पृथकता’ अर्को सौम्य शक्ति
संस्कृतिको समग्र ‘पृथकता’ अर्को सौम्य शक्ति बौद्ध धर्मलाई भारतले आफ्नो सौम्य शक्तिको अस्त्र बनाउँदै गर्दा, चीनले सगरमाथाको प्रवर्द्धन गर्दा र वीर गोर्खालीको अर्थलाई फेरि केलाउनुपर्दा के यी शक्ति सधैं पर्याप्त छन् त भन्ने प्रश्न गरी नेपालले अन्य ठाउँमा पनि आफ्नो अस्तित्व खोज्‍नुपर्ने देखिन्छ।