HimalKhabar.com :: A Complete Nepali Political News Portal
शोकभूमिमा बल्झेको समय
शोकभूमिमा बल्झेको समय जति कसेर राखे पनि आखिर फुत्किजान्छ कलिलो समय र चढिसक्छ पत्तै नदिई अनुहारभरि उमेरको रङ्ग। मनमा अझ गाढा पोतिइसक्छ उमेरका श्यामश्वेत स्ट्रोकहरू। कलाको एक नवीनतम स्वरूप आफैं भइसक्छ, तर थाहा पाउँदैन मानिस।