HimalKhabar.com :: A Complete Nepali Political News Portal
व्यापारी अस्पताल, लाचार सरकार र निरीह नागरिक
व्यापारी अस्पताल, लाचार सरकार र निरीह नागरिक औषधि व्यवसायीले लिने बोनस र चिकित्सकलाई दिने उपहार, भ्रमण तथा सेमिनारको खर्च औषधिको मूल्यमा समावेश गरी गरीब असहाय बिरामीबाट असुल्ने प्रवृत्ति बढेको छ।