HimalKhabar.com :: A Complete Nepali Political News Portal
शुटआउट@झम्सिखेल
शुटआउट@झम्सिखेल मेरो कुरा ध्यानपूर्वक सुन्नुस् ।सबैभन्दा पहिले त त्यो जुन ऐतिहासिक उपन्यास तपाइँ पढिरहनुभा’छ, त्यसलाई बन्द गर्नुस् । देशको वर्तमान पोलिटिकल्ली इनकरेक्ट हुँदा ऐतिहासिक उपन्यास तपाइँ कसरी पढ्न सक्नुहुन्छ ?उपन्यासलाई डस्टबिनमा मिल्काइदिनुस् ।यतिञ्जेल तपाइँ ऐतिहासिक उपन्यासको फगत एक पाठक हुनुहुन्थ्यो, अब पात्र बन्नुस् । म तपाईंलाई शुटआउट @ झम्सिखेल नामक थ्रिलर स्टोरीको मुख्य पात्र अर्थात् प्रोटागोनिस्ट बनाउँदैछु । चियर्स !