HimalKhabar.com :: A Complete Nepali Political News Portal
रानीखर्क र प्वाल परेको कपडा जस्ता हिमाल
रानीखर्क र प्वाल परेको कपडा जस्ता हिमाल जलवायु परिवर्तनले हिउँ पग्लेर चट्टान मात्र रहँदै गएका हिमाललाई देख्दा मन अमिलो भयो। लाग्यो, फेरिएको आफ्नै रूपरङ कस्तो लाग्दो हो हिमाललाई?