HimalKhabar.com :: A Complete Nepali Political News Portal
भाइरसभन्दा भगवान ठूलो !
भाइरसभन्दा भगवान ठूलो ! मार्तडीका स्थानीय धनी कठायत ( ५३) का लागि माडु पूजा आफ्नी आमा र दिदीबहिनी भेट्ने अवसर हो। लाग्छ, लामो समयपछि आफ्ना माइतीसँगको भेट कठायतका लागि विघ्नबाधा र रोगभन्दा प्रिय छ।