HimalKhabar.com :: A Complete Nepali Political News Portal
ज्यानै तलमाथि हुने आईसीयूका एक-एक मिनेट
ज्यानै तलमाथि हुने आईसीयूका एक-एक मिनेट बिरामीको उपचार र हेरचारमा एक-एक मिनेटको महत्त्व हुने क्रिटिकल केयरमा खटिने नर्सले तालीम पनि पाएका हुँदैनन् भने यस सम्बन्धी मापदण्ड समेत बनाइएको छैन।