HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपाली सङ्गीत कि पहाडी सङ्गीत?
नेपाली सङ्गीत कि पहाडी सङ्गीत? पहाडी सङ्गीतलाई मात्र राष्ट्रिय र मौलिक ठान्ने विभेदी मानसिकताकै कारण मूलधारको नेपाली सङ्गीतमा मधेशीलाई सहभागी गराउने सवालमा काठमाडौं सधैं अनुदार रहिरह्यो।