HimalKhabar.com :: A Complete Nepali Political News Portal
यस कारण चाहिन्छ ‘थिंक ट्यांक’
यस कारण चाहिन्छ ‘थिंक ट्यांक’ झारा टार्ने कार्यशैली भएको नेपाली परिवेशमा प्रतिष्ठान जस्ता थिंक ट्यांकले फराकिलो कार्यक्षेत्रमा प्रयोग गर्दै नीतिगत प्रभाव विस्तार गर्नुपर्ने देखिन्छ।