HimalKhabar.com :: A Complete Nepali Political News Portal
बलात्कारको दलनमा दलित बालिका
बलात्कारको दलनमा दलित बालिका तथ्याङ्क अनुसार, देशभरमै बलात्कृत हुनेमा सबैभन्दा बढी दलित बालिका छन्। तर, न्याय प्रक्रिया जातीय र वर्गीय रूपमा शक्तिशालीहरूकै पोल्टामा छ।