HimalKhabar.com :: A Complete Nepali Political News Portal
मधेशमा वैदेशिक रोजगारीको विरह
मधेशमा वैदेशिक रोजगारीको विरह मधेश प्रदेशमा वैदेशिक रोजगारीले भित्र्याएको रेमिटेन्सबाट धेरैको जीवनस्तर सुधार भए पनि ज्यान गुमाउनेका परिवारजन, अंगभंग हुने, घरेलु हिंसा भोग्नेहरू भने कष्टकर जीवन बिताइरहेका छन्।