HimalKhabar.com :: A Complete Nepali Political News Portal
एकीकृत समाजवादी दर्ता भए प्रदेश १ सरकार परिवर्तन पक्का
एकीकृत समाजवादी दर्ता भए प्रदेश १ सरकार परिवर्तन पक्का नेकपा (एकीकृत समाजवादी)लाई एमालेका कति सांसदले साथ दिन्छन् भन्ने यकिन छैन, तर पार्टी विभाजित हुँदा प्रदेश १ सरकार परिवर्तन हुने भने निश्चित छ।