HimalKhabar.com :: A Complete Nepali Political News Portal
के जलथलमा भेटिएला त हराएको मुसे मृग ? 
के जलथलमा भेटिएला त हराएको मुसे मृग ?  अनुसन्धानदाताहरूका अनुसार अहिले नेपालमा मुसे मृग (इन्डियन सेभ्रोटिन) पाइने कुरामा ठूलो सन्देह छ। तर, जलथल जंगलमा खेले हुर्केका स्थानीयहरू केही वर्षअघिसम्म यो मृग आँखैअघि देखेको वर्णन गर्छन्।