HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजसंस्था पुनःस्थापना हाम्रो कार्यनीति होइन
राजसंस्था पुनःस्थापना हाम्रो कार्यनीति होइन राष्ट्रिय राजनीति ध्रुविकृत हुँदै गएको तथा गठबन्धनको अभ्यासमा प्रवेश गरेको वर्तमान समयमा नयाँ पार्टी खोलेर अघि बढ्ने कुरा स्वभावतः अत्यन्त कठिन र जोखिमपूर्ण कार्य हो।