HimalKhabar.com :: A Complete Nepali Political News Portal
एउटा ‘रेनेसान्स्’ व्यक्तित्व सत्यमोहन जोशी
एउटा ‘रेनेसान्स्’ व्यक्तित्व सत्यमोहन जोशी हाम्रो आधुनिक युगका थोरै ‘पोलिम्याथ’ अथवा ‘रेनेसान्स् व्यक्तित्व’मध्येका एक उज्ज्वल उदाहरण हुन्, सत्यमोहन जोशी।