HimalKhabar.com :: A Complete Nepali Political News Portal
खुम्बुका तीन हाँगा
खुम्बुका तीन हाँगा प्राकृतिक र सांस्कृतिक सम्पदामा उत्कृष्ट खुम्बु क्षेत्रको पर्यटकीय मूल्य धेरै सस्तो बनाइएको छ। यहाँ कैयौं गुणा बढी लाभ लिन सकिने सम्भावना छ।