HimalKhabar.com :: A Complete Nepali Political News Portal
अन्तिम पात
अन्तिम पात सुरीले झ्यालबाट बाहिर हेरी। त्यहाँ जुनीले के गनेकी होली? त्यहाँ त अर्को घरको भित्ता मात्र थियो। त्यहाँ भित्ताको छेउमा एउटा बूढो रूख थियो। ठन्डी महीनाको चिसोले यसलाई भेटिसकेको थियो। यसका हाँगाबाट पातहरू प्रायः झरिसकेका थिए।