HimalKhabar.com :: A Complete Nepali Political News Portal
अध्ययन भन्छ- ‘कोरोनाबारे भ्रम फैलाउन सामाजिक सञ्जालको भूमिका धेरै’
अध्ययन भन्छ- ‘कोरोनाबारे भ्रम फैलाउन सामाजिक सञ्जालको भूमिका धेरै’ कोरोनाभाइरसका बारेमा भ्रम फैलाउन सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका रहेको एक अध्ययनले देखाएको छ। सामाजिक सञ्जालमार्फत् सम्प्रेषण गरिएका कतिपय सूचनाहरू गलत हुने र त्यसैलाई विश्वास गर्नेहरूको संख्या धेरै भएकाले भ्रम फैलिएको हो।