HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुकुम्बासीलाई नबुझेकैले जटिल बनेकोे व्यवस्थापन
सुकुम्बासीलाई नबुझेकैले जटिल बनेकोे व्यवस्थापन शहरका नदी किनारमा बसोबास गर्न आइपुग्ने सुकुम्बासीको जीवन, जीविका र चुनौती नबुझी पुनर्वासको योजना बनाउँदा यो समस्या झनै जटिल बनिरहेछ।