HimalKhabar.com :: A Complete Nepali Political News Portal
लखनउ विद्रोह दबाएर फर्केपछि लखन थापाले भने- जंगबहादुरले नेपाल म्लेच्छलाई बेच्यो!
लखनउ विद्रोह दबाएर फर्केपछि लखन थापाले भने- जंगबहादुरले नेपाल म्लेच्छलाई बेच्यो! लखनउ विद्रोह दबाउन जंगबहादुर राणाले खटाएको पल्टनका सदस्य लखन थापाले उल्टै भारतीय विद्रोहीहरूबाट राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको मूल्य बुझे। फर्किएपछि राणाशासन विरुद्ध मोर्चा कसे।