HimalKhabar.com :: A Complete Nepali Political News Portal
मिरुना र फुर्वाको घटनाले देखायो- पहिचानको आन्दोलन गलत रहेछ
मिरुना र फुर्वाको घटनाले देखायो- पहिचानको आन्दोलन गलत रहेछ पहिचानको आन्दोलनले अन्ततः मेरो भन्नेमा पुर्‍याउँदो रहेछ। जस्तैः मेरो जाति, मेरो भाषा, मेरो मान्छे, मेरो ठाउँ, मेरो एरिया भन्नेमा पुर्‍याउँदो रहेछ। यसले त साँच्चै नै समाज विभाजित बनाउँदो रहेछ।