HimalKhabar.com :: A Complete Nepali Political News Portal
काठमाडौंलाई नपछ्याऔं
काठमाडौंलाई नपछ्याऔं प्रदूषणलाई नै सघाउने गरी नदी किनार मिचेर सडक सहितका संरचना बनाउने, फूटपाथ काटेर सडक लेन बढाउने, विपन्नको जीविकोपार्जन र आवासलाई बेवास्ता गर्ने काठमाडौं उपत्यकाको शैली बाहिरी जिल्लाका शहरले अनुसरण गर्नु हुँदैन।