HimalKhabar.com :: A Complete Nepali Political News Portal
किन गलत छ दुई वर्षभन्दा कम उमेरका बच्चाका आमालाई वैदेशिक रोजगारीमा जानबाट रोक्ने निर्णय?
किन गलत छ दुई वर्षभन्दा कम उमेरका बच्चाका आमालाई वैदेशिक रोजगारीमा जानबाट रोक्ने निर्णय? सानो उमेरका बच्चा भएका आमाहरूलाई वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको श्रीलंकाको अनुभवले पनि यो प्रभावकारी छैन भन्ने देखाउँछ।