HimalKhabar.com :: A Complete Nepali Political News Portal
कैलालीमा बढे आपराधिक घटना
कैलालीमा बढे आपराधिक घटना पछिल्ला वर्ष कैलालीमा आपराधिक घटनाको सङ्ख्या बढेको देखिन्छ। जानकारहरू सामाजिक व्यवहार परिवर्तन गर्दा र आर्थिक उन्नतिलाई मात्रै सफलता ठान्ने प्रवृत्ति त्याग्दा यस्ता घटना कम गर्न सकिने बताउँछन्।