HimalKhabar.com :: A Complete Nepali Political News Portal
दलित मुद्दामा किन भइरहेको छ गान्धीको खलनायकीकरण? 
दलित मुद्दामा किन भइरहेको छ गान्धीको खलनायकीकरण?  दलितका लागि ‘छुट्टै निर्वाचन मण्डल’को अंग्रेजको प्रस्ताव र अम्बेडकरको समर्थनलाई लागू हुन नदिन गान्धी जेलमै अनशन बसे। अन्ततः अम्बेडकर उनको ज्यान जोगाउन सम्झौता गर्न बाध्य भए । तर, यसैको आधारमा मात्र गान्धीलाई दलितमुक्ति विरोधी भनिनु दृष्टिदोष मात्र हुनेछ।