HimalKhabar.com :: A Complete Nepali Political News Portal
राष्ट्रिय एकता दिवसको विपक्षमा
राष्ट्रिय एकता दिवसको विपक्षमा आजको नेपाल बन्ने प्रक्रियामा द्रव्य शाहदेखि जंगबहादुर राणासम्मको योगदान रहे पनि पृथ्वीनारायण शाहलाई मात्र राष्ट्रनिर्माता मान्ने र उनको जन्मदिनमा राष्ट्रिय एकता दिवस मनाउने ऐतिहासिक आधार कमजोर देखिन्छ।