HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘बजेट हेर्दा सरकार मंसीरमा चुनाव नगराउने मुडमा देखिन्छ’ 
‘बजेट हेर्दा सरकार मंसीरमा चुनाव नगराउने मुडमा देखिन्छ’  कामचलाउ सरकारले अध्यादेशमार्फत पूर्ण होइन, एक चौथाइ बजेट मात्रै ल्याउनु र्थ्यो। पूर्ण बजेटको अर्थ सरकार आफैंले संविधानविपरीत घोषणा गरेको चुनाव नगराउने मुडमा रहेको देखिन्छ।