HimalKhabar.com :: A Complete Nepali Political News Portal
यस्ताे छ काठमाडौं छिर्ने दुई सय वर्ष पुरानो बाटोको कथा
यस्ताे छ काठमाडौं छिर्ने दुई सय वर्ष पुरानो बाटोको कथा नेपाल एकीकरण पूर्वदेखि नै काठमाडौं उपत्यका र बाँकी नेपालसँग आवतजावत गर्ने पुरानो बाटो अहिले आएर छायाँमा परेको छ।