HimalKhabar.com :: A Complete Nepali Political News Portal
इन्टरनेट अम्मल हटाउन ‘अफलाइन’ अभियान
इन्टरनेट अम्मल हटाउन ‘अफलाइन’ अभियान एकआपसमा अन्तर्क्रिया बढाउन भारतको एक गाउँमा दैनिक साँझ दुई घण्टा टीभी र इन्टरनेट बन्द गर्ने अभियान सञ्चालन गरिएको छ।