HimalKhabar.com :: A Complete Nepali Political News Portal
जङ्गबहादुरको पालाको काठमाडौं
जङ्गबहादुरको पालाको काठमाडौं जङ्गबहादुर आफ्नाे शत्रुकाे हत्याका लागि कहिल्यै पनि धेरैबेर घोरिँदैनथे। उनका शत्रुहरूमध्ये ज्यादै भाग्यमानीहरूले भागेर ज्यान बचाए। भन्दछन्- राजाका भाइ अहिलेसम्म पनि भारतका धार्मिक स्थलहरूमा तीर्थयात्रा गर्दै छन्।