HimalKhabar.com :: A Complete Nepali Political News Portal
झम्के रातमा काली तीरैतीर
झम्के रातमा काली तीरैतीर मलाई अगाडि बढ्नुको विकल्प थिएन। तर, डरको पारो भने चढ्दैछ। यही बेला बीरबल पनि गायब भए । एक्लै मशानघाट पार गर्नु छ। केही आइलाग्यो भने आत्मसमर्पण गर्ने सोचसहित सास दबाएर पाइला चालें । शनै शनै शवदाहस्थल पनि कटेछ।