HimalKhabar.com :: A Complete Nepali Political News Portal
विद्यालयमा बजेट पार्ने खेलो : फर्जी विद्यार्थी संख्या देखाएर सिफारिश
विद्यालयमा बजेट पार्ने खेलो : फर्जी विद्यार्थी संख्या देखाएर सिफारिश स्थानीय तहले विद्यार्थी संख्या बढाएर दिएको नक्कली सिफारिशका आधारमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ लमजुङले विद्यालय भवन बनाउन बजेट दिने गरेको छ।