HimalKhabar.com :: A Complete Nepali Political News Portal
जलवायु परिवर्तन: नयाँ सुरक्षा मुद्दा
जलवायु परिवर्तन: नयाँ सुरक्षा मुद्दा जलवायु परिवर्तन र महामारी अन्तरदेशीय चुनौती बनिसकेका छन्। यस्ता विपत्तिले सामाजिक लय नै बदलिदिन सक्छन्, कुनै युद्ध वा राजनीतिक कारणले जस्तै।