HimalKhabar.com :: A Complete Nepali Political News Portal
चीनमा ‘सुपरस्टार’ सम्मान
चीनमा ‘सुपरस्टार’ सम्मान चीनमा म जहाँ जहाँ जान्छु, ‘हिमालय बौद्धमार्गी नेपाली’ को सांस्कृतिक परिचय सँगसँगै जान्छ। चिनियाँहरू नेपाललाई ‘देवभूमि’ मान्छन्।