HimalKhabar.com :: A Complete Nepali Political News Portal
सकिँदै सुन कछुवा
सकिँदै सुन कछुवा वन्यजन्तु संरक्षणको प्राथमिकताबाट छुटेको र मानवीय क्रियाकलापका कारण मासिंदै गएको सुन कछुवा जोगाउन संस्थागत अनुसन्धान र कार्ययोजना आवश्यक छ।