HimalKhabar.com :: A Complete Nepali Political News Portal
के हुन्छ संघ र प्रदेशका एक-दुई लाखका योजनाले?
के हुन्छ संघ र प्रदेशका एक-दुई लाखका योजनाले? जनताको आधारभूत तहका काम स्थानीय सरकारले गर्न पाए ठूला विकास आयोजनाका काममा प्रदेश र सङ्घीय सरकार केन्द्रित हुन पाउँछन्। तर, अहिले प्रदेश र सङ्घीय सरकार एक-दुई लाख लिएर गाउँमा पुगिरहेका हुन्छन्।