HimalKhabar.com :: A Complete Nepali Political News Portal
अग्निपथ: गोर्खाका लागि व्यर्थको यात्रा
अग्निपथ: गोर्खाका लागि व्यर्थको यात्रा भारतीय गोर्खा ब्रिगेड बचाउन र नेपालसँगको सम्पर्कमा महत्त्वपूर्ण गोर्खालाई जोगाइरहन भारत र नेपाल दुवैले अग्निपथबारे तुरुन्तै वार्ता थाल्नुपर्छ।