HimalKhabar.com :: A Complete Nepali Political News Portal
कमैया मुक्ति: बदलिएन नियति!
कमैया मुक्ति: बदलिएन नियति! सरकारले कतिपय मुक्त कमैयाहरूलाई वन र खोला किनारको जग्गामा ‘थन्क्याउँदा’ उनीहरू ढुक्कले बस्न पाएका छैनन्। कतिले भने अझैसम्म पनि जग्गा पाएकै छैनन्।