HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘हामीले ज्यान दियौं, उनीहरूले खोपसम्म दिएनन्’
‘हामीले ज्यान दियौं, उनीहरूले खोपसम्म दिएनन्’ विगत दुई शताब्दीमा भएका युद्धमा नेपाली नागरिकले भारत र बेलायतका लागि रगत बगाएको र विशेषतः राणा शासकहरूले ब्रिटिश इन्डियाका विभिन्न संस्था एवं बेलायत स्वयंलाई आर्थिक अनुदान दिएका प्रसंगबारे आलोचक र टिप्पणीकर्ताहरूले कुरा उठाइरहेका छन्।