HimalKhabar.com :: A Complete Nepali Political News Portal
सलमान रुश्दी भन्छन्- आँखा गुमाउनुको पीडाले दिनहुँ पोल्छ
सलमान रुश्दी भन्छन्- आँखा गुमाउनुको पीडाले दिनहुँ पोल्छ दुई वर्षअघि एक आक्रमणकारीको प्रहारबाट आफ्नो दाहिने आँखा गुमाएका प्रसिद्ध लेखक सलमान रुश्दीले त्यति वेलाका त्रासदीपूर्ण दिन सम्झिएका छन्।