HimalKhabar.com :: A Complete Nepali Political News Portal
गठबन्धनको नाममा राजनीतिक धोका र बेइमानी
गठबन्धनको नाममा राजनीतिक धोका र बेइमानी गठबन्धनका नाममा आफ्नो विचार, सिद्धान्त र नीति नमिल्ने पार्टीका उम्मेदवारलाई भोट हाल्न लगाउनु कार्यकर्तासँग गरिएको राजनीतिक धोका र बेईमानी हो।