HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘दक्ष कर्मचारी जति सिंहदरबारको बार्दलीमा थुप्रिएपछि कसरी बन्छ देश?’ ‘साझा अधिकारबारे तीनवटै तहका सरकारबीच समन्वय हुनुपर्छ। पहिलो कार्यकालमा जानी नजानी काम गरियो। अब दोस्रो कार्यकालमा पनि सिक्दै छु भन्न सुहाउँदैन।’