HimalKhabar.com :: A Complete Nepali Political News Portal
लिम्बूजातिमा कस्तो छ मातृसत्ताको अभ्यास?
लिम्बूजातिमा कस्तो छ मातृसत्ताको अभ्यास? पितृसत्तात्मक हिन्दू मूल्य-मान्यता वर्चस्वशाली रहेको वर्तमान समयमा पनि लिम्बू महिला सामाजिक, सांस्कृतिक तवरमा निजी तथा सार्वजनिक जीवन सहजताका साथ जिउन तुलनात्मक रूपमा स्वतन्त्र छन्।