HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीतिक दृष्टिकोण अनुसार बनाइन्छ शासकको अनुहार  हरेक शासनसत्ताले जनतामाझ आफ्नो वैधता स्थापित गर्न र त्यसलाई कायम राख्न प्रतिमा बनाउँछ। प्रतिमा स्मृतिसँग जोडिएको हुन्छ किनभने त्यसले कथा बोकेको हुन्छ। शासकले शासनको निरन्तरताका लागि त्यस्ता कथाहरू सिर्जना गर्छ।