HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपालमा रेलमार्गको भविष्य
नेपालमा रेलमार्गको भविष्य रेलमार्गले यात्रा, ढुवानी खर्च र समय घटाई धेरै मानिसलाई बसाइँसराइ विना नै ठूला शहरका सेवा र बजारको पहुँच दिनेछ।